वस्तु वा सेवा खरिद बिक्रीमा प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम सुरु गरिने


काठमाडौं – वस्तु वा सेवा खरिद बिक्रीमा बिजक लिने दिने  प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम सुरु गरिने भएको छ ।  अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३\८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

वस्तु वा सेवा खरिद बिक्रीमा बिजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम सुरु गरिने बताएका हुन् ।