आयकरको न्यूनतम सीमा १० लाख कायम


काठमाडौं – सरकारले आयकरको न्यूनतम सीमा बढाएको। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा अब १० लाख पुर्याइएकाे जानकारी दिए।

यसअघि यस्तो सीमा ५ लाखसम्म थियो। यसका साथै ३६० वस्तुमा लागि आएको अन्तःशुल्क पनि खारेज गरिएको छ।