नीजि क्षेत्रको आत्मविस्वासलाई उकास्नु छ : अर्थमन्त्री डा. वाग्ले


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीजि क्षेत्रको आत्मविस्वासलाई उकास्न आवश्यक रहेको बताएका छन्। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। 

उनले बैंकिङ्ग प्रणलीमा अत्यधिक तरलता रहेको समयमा नीजि क्षेत्रको आत्मविस्वासलाई उकास्न आवश्यक रहेको बताए।