महासंघ चुनाव अपडेटः वस्तुगततर्फ कुल १२४ मध्ये ४६ मत खस्यो


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा जिल्ला नगरतर्फ कुल १२९ मतमध्ये ४० मत खसेको छ। कर्णाली प्रदेशबाट हालसम्म मत खसेको छैन।

एशोसिएटतर्फ १८५२ मतमध्ये ६७० मत खसेको छ। महासंघको नयाँ कार्यसमिति चयनका लागि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदान भइरहेको छ।