काठमाडौं – काठमाडौं उपत्यकामा रहेका विभिन्न मसाज सेन्टर र स्पाबाट प्रहरीले २५८ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकामा रहेका विभिन्न मसाज सेन्टर र स्पाहरूमा अनैतिक कार्य हुने गरेको गुनासाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीको कारबाहीमा २४० जना पुरुष र १८ जना महिला परेका छन्।



About Us
प्रतिक्रिया