हिमालयन इन्भेष्टमेण्ट बैंकरका सीईओ सुमेर शमशेर राणा पदबाट बर्खास्त


काठमाडौं – हिमालयन इन्भेष्टमेण्ट बैंकर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेर शमशेर जबरा पदबाट बर्खास्त भएका छन्।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैंठकले राणालाई सो पदबाट हटाउने निर्णय गरेको हो। राणालाई वैशाख १७ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको कम्पनीले जनाएको छ।