मन्त्रिपरिषद्को बैठक सुरु


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।