काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी अर्थ मन्त्रालयले निर्मल ढकाललाई दिएको छ। विभागको उप-महानिर्देशकमा कार्यरत उनलाई महानिर्देशक बनाइएको हाे।
यसअघिका महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको थियो।



About Us
प्रतिक्रिया