बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त भएका छन् ।
कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया