मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ललितपुरको “सुमेरु अस्पताल” मा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ललितपुरको “सुमेरु अस्पताल” मा विशेष छुट पाउने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल (Sumeru Hospital) सँग विशेष छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फार्मेसीमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।