१. राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग सचिव मधु मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
२. शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक रहेको अर्थमन्त्री महतको भनाई
३. एक करोड बराबरको रक्तचन्दन जस्तो देखिने रातो काठ सहित आठ जना पक्राउ
४. स्रोत नखुलेको १० लाख नगद सहित एक भारतीय नागरिक पक्राउ
५. १८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक
६. सामान्य अंकले बढ्यो शेयर बजार, ५.१९ अंकले नेप्से बढ्दा १ अर्ब ७३ करोडको कारोबार
Banking Bulletin: राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग सचिव मधु मरासिनीसहित ९ विरूद्ध मुद्दा ll शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक रहेको अर्थमन्त्रीको भनाई
#bankingbulletin #national #payment #gateway #corruption #share #market #finance #minister #Bank #Nepal #police #arrest #NEPSE #bankingsamachar





About Us
प्रतिक्रिया