Banking Bulletin: नागरिकहरू आफै बीमा गर्न आउने वातावरण बनाउन बीमा कम्पनीहरूलाई अध्यक्ष सिलवालको निर्देशन


१. १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
२. वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, दुई महिनामै ३९ हजारले लिए श्रम स्वीकृति
३. वाणिज्य विभागले गर्यो बजार अनुगमन, ९ पसललाई ८५ हजार जरिवाना
४. अध्यक्ष सिलवालको बीमा कम्पनीहरूलाई निर्देशन, नागरिकहरू आफै बीमा गर्न आउने वातावरण सिर्जना होस

Banking Bulletin: नागरिकहरू आफै बीमा गर्न आउने वातावरण बनाउन बीमा कम्पनीहरूलाई अध्यक्ष सिलवालको निर्देशन ll वाणिज्य विभागले गर्यो बजार अनुगमन, ९ पसललाई जरिवाना
#bankingbulletin #foreign #employment #incriment #Nepal #Rastra #Bank #debentire #investment #market #inspection #fine #insurance #InsuranceAuthority #bankingsamachar