सिद्धार्थ बैंकमा सिभिल इन्जिनियरलाई रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

सिद्धार्थ बैंकमा सिभिल इन्जिनियरलाई रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारीहरुको माग गरेको छ । बैंकले आज असोज ७ गते एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर र अफिसर पदमा १ जनाका दरले कुल दुई सिभिल इन्जिनियर कर्मचारीहरु माग गरेको हो ।

इच्छुक उम्मेदवारले आगामी असोज १६ गते (अक्टेवर ३) सम्म बैंकको भ्याकेन्सी सूचनामा उल्लेख गरिएको क्युआर स्क्यान गरी अथवा बैंकको आधिकारीक वेबसाईट https://www.siddharthabank.com/career/  मार्फत आवेदन दिन सक्ने छन् । यस पदमा आवेदन दिने उम्मेद्दवार ४० वर्ष नघागेको हुनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।