एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको सीईओमा हेमन्त बस्याल नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको सीईओमा हेमन्त बस्याल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमन्त बस्याल नियुक्त भएका छन् । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओ पदमा नियुक्त गरेको हो । 

उनलाई असोज ७ गतेदेखि लागु हुनेगरी सीईओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । समितिको बैठकले उनलाई आगामी असोज ७ गते आइतबारदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

\"\"