आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले असोज ३ र ४ गते सन्चालन हुने “अल्टिमा अनलाईन मेला” मा “एकको डबल” अफर सार्वजनिक गरेको छ ।

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने “अल्टिमा अनलाईन मेला” मा बिहान ९ बजेदेखी ११ बजेसम्म र साझ ६ बजेदेखी राती ८ बजेसम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ । साथै अन्य अल्टिमाका नबमनभतक हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५%  छुट प्राप्त हुनेछ ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पे का सीइओ प्रविन रेग्मीले दिएका छन् ।