गणपति लघुवित्तमा रोजगारीको अवसर, सुचना प्रविधि विभागका लागि कर्मचारी माग

गणपति लघुवित्तमा रोजगारीको अवसर, सुचना प्रविधि विभागका लागि कर्मचारी माग


बैंकिङ्ग समाचार, काठमाडौं ।
गणपति लघुवित्त वित्तिय संस्था लि. ले सुचना प्रविधि विभागका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले आज भदौ २५ गते एक सुचना प्रकाशित गरेर सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरेको, अथवा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरि १ वर्ष कार्य अनुभव प्राप्त गरेका उम्मेद्धावरलाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेद्धावरहरुले २०८० असोज ९ गते भित्र आवेदन दिन संस्थाले आग्रह गरेको छ । स्नातक तह उत्तिर्ण गरेको, अथवा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरि १ वर्ष कार्य अनुभव प्राप्त गरेका उम्मेद्धावरलाई विशेष प्राथमिकता दिइने पनि संस्थाले उल्लेख गरेको छ । 

यस पदमा आवेदन दिनका लागि इच्छुक आवेदकले संस्थाको वेबसाइट https://www.ganapatimicro.com.np वा इमेल [email protected] तथा यस संस्थाका विभिन्न कार्यालयहरुमार्फत आवेदन दिन सक्नेछन् ।

\"\"