बैंकले अहिले देखाएको नाफा सबै झूट होः दुर्गा प्रसाई

बैंकले अहिले देखाएको नाफा सबै झूट होः दुर्गा प्रसाई


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता भनेर प्रसिद्ध दुर्गा प्रसाईले बैंकहरुले अहिले देखाएको नाफा सबै झूट भएको बताएका छन् ।

प्रसाई भन्छन् ‘बैंकहरूले अहिले देखाएको नाफा सबै झूट हो । बैंक तथा वित्तिय संस्थाहरुले नेपाली जनतालाई झुटो नाफा देखाएर लुटी रहेका छन् ।’

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रसाईले सबै बैंकहरुले अहिले देखाइरहेको नाफा देखावटी भएको बताएका हुन् ।

\"\"