नेपालबाट ‘ग्लोबल फिनटेक फेष्ट’मा भाग लिने एकमात्र बैंक स्टाण्डर्ड चार्टर्ड (फोटो फिचर )

 नेपालबाट ‘ग्लोबल फिनटेक फेष्ट’मा भाग लिने एकमात्र बैंक स्टाण्डर्ड चार्टर्ड (फोटो फिचर )


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपालबाट  ‘ग्लोबल फिनटेक फेष्ट’मा भाग लिने एकमात्र बैंक स्टाण्डर्ड चार्टर्ड बैंक रहेको छ। मुम्बईमा जारी रहेको ग्लोवल फिनटेक फेस्टमा सहभागी हुने एकमात्र बैंक रहेको हो। साथै बैंकको त्यहाँ एक्जीवीसन स्टल समेत रहेको छ।

उक्त्त फेस्टमा पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेल, स्टाण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिर्वाण घोष दस्तिदार र एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालसमेत सहभागी रहेका छन् ।

नेपालको फोनपे र भारतको एनपीसिआई (नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया) बीच क्रस बोर्डर क्यूआर पेमेन्टको उद्घाटन भएको छ । यसको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनपिसिआईको सिईओ र एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले उद्घाटन गरेका छन् ।

यसले नेपालमा क्रस बोर्डर पेमेन्टलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको छ । नेपालको क्यूआरले भारतमा र भारतको क्यूआरले नेपलामा मोबाइल बैंकिङ मार्फत् पेमेन्ट गर्ने मिल्ने छ। यो सेवा अवको २ महिना भित्रमा सञ्चालमा आउने भएको छ । 

 

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"