सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष सर्राफ पक्राउ

सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष सर्राफ पक्राउ

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६१ किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरीले जानकारी दिएका छन् ।

उनका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो ।

राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो ।