राष्ट्र बैंकका गभर्नर अधिकारीलाई फिनटेक इनोभेसनप्रती विशेष चासो, मुम्बईमा किनोट स्पिचपछि घुमे ३ सय बढी स्टल (फोटो फिचर)

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई फिनटेक इनोभेसनप्रती विशेष चासो, मुम्बईमा किनोट स्पिचपछि घुमे ३ सय बढी स्टल (फोटो फिचर)


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ग्लोवल फिनटेक इनोभेसनप्रती धेरै नै रुचि भएको देखिएको छ । मुम्बईमा जारी रहेको ग्लोवल फिनटेक फेस्टमा सहभागी हुदैँ उनले फिनटेक सम्बन्धि तीनसय भन्दा बढी स्टल भ्रमण गरेका छन् ।

यसका साथै गभर्नर अधिकारी किनोट स्पिकरका रुपमा समेत सहभागी भएका छन् । किनोट स्पिच पछि त्यहाँ रहेको एक्जीवीेसन अवलोकन गर्दे फिनटेक इनोभेसनप्रती विशेष चासो देखाएका हुन् । उनले नेपाल भारत बीचको क्रस बोर्डर क्यूआर पेमेन्टसेवाको समेत उद्घाटन गरेका छन् ।  

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"