नेपालको फोनपे र भारतको एनपीसिआईबीच क्रस बोर्डर क्यूआर पेमेन्टको उद्घाटन (फोटो फिचर)

नेपालको फोनपे र भारतको एनपीसिआईबीच क्रस बोर्डर क्यूआर पेमेन्टको उद्घाटन (फोटो फिचर)


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपालको फोनपे र भारतको एनपीसिआई (नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया) बीच क्रस बोर्डर क्यूआर पेमेन्टको उद्घाटन भएको छ । यसको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनपिसिआईको सिईओ र एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले उद्घाटन गरेका छन् ।

यसले नेपालमा क्रस बोर्डर पेमेन्टलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको छ । नेपालको क्यूआरले भारतमा र भारतको क्यूआरले नेपलामा मोबाइल बैंकिङ मार्फत् पेमेन्ट गर्ने मिल्ने छ। यो सेवा अवको २ महिना भित्रमा सञ्चालमा आउने भएको छ ।

 

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"
 

\"\"

\"\"