भारतमा जारी ‘ग्लोबल फिनटेक फेष्ट’ मा नेपालबाट सहभागी फिनटेक तथा डिजिटल पेमेन्ट क्षेत्रका एक्स्पर्टको छलफल (भिडियो सहित)

भारतमा जारी ‘ग्लोबल फिनटेक फेष्ट’ मा नेपालबाट सहभागी फिनटेक तथा डिजिटल पेमेन्ट क्षेत्रका एक्स्पर्टको छलफल (भिडियो सहित)


बैंकिङ्ग समाचार, काठमाडौं ।
भारतमा ‘ग्लोबल फिनटेक फेष्ट’ सुरु भएको छ । उक्त फेष्टमा नेपालबाट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सहित नेपालका तर्फबाट कुल ६० जना विभिन्न फिनटेक तथा डिजिटल एक्स्पर्टहरुको सहभागिता रहेको छ ।

\"\"\"\"\"\"\"\"\"\"

उक्त फेष्टमा ‘द कि टु फ्युचर अफ क्रस बोर्डर पेमेन्ट’ सत्रको छलफल कार्यक्रममा आइएमई पेका सीईओ प्रविन रेग्मीले आफ्नो विचार व्यक्त गरेका छन् ।
भिडियोः

यस्तै, यस फेष्टको अन्य सत्रहरु ‘इमर्जिङ्ग ट्रेण्ड्स इन क्रस बोर्डर पेमेन्ट’ मा नेपालका तर्फबाट स्मार्ट च्वाइज टेक्नोलोजिज (एससिटी) का सीईओ नारायण भुजु र नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) का सीईओ सन्जिव सुब्बाको सहभागिता रहेको थियो ।

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"