बैंकिङ्ग कसुर मुद्दाका फरार आरोपित पक्राउ

बैंकिङ्ग कसुर मुद्दाका फरार आरोपित पक्राउ

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

बैंकिङ्ग कसुर मुद्दाका फरार आरोपितलाई प्रहरीले पक्राउ परेका छन्  ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका सन्तोष घलेलाई प्रशरीले पक्राउ गरेको हो । 

३८ वर्षीय घलेलाई काठमाडौँ महानगरपालिका–१५ स्थित छाउनीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताएका छन् ।

काठमाडौँको तार्केश्वर नगरपालिका–१० मा बस्दै आएका घले विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएका थिए ।