१. चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन, उत्पादनमूलक उद्योगले पाउने चालुपुँजी कर्जाको सीमा बढ्यो
२. एटिएमबाट पैसा दिन्छु भनि झुक्याई वंगुर लिई फरार व्यक्ति पक्राउ, ४४ लाख ठगेर भागेको उजुरी
३. दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’, कृषि सामग्री किन्न कार्डबाटै २ लाख खर्च गर्ने व्यवस्था
४. विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह
५. साताको दोस्रो दिन नेप्सेमा ५.०९ अंकको वृद्धि, कारोबार रकम १ अर्ब पनि पुगेन
Banking Bulletin: चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन, उत्पादनमूलक उद्योगले पाउने चालुपुँजी कर्जाको सीमा बढ्यो ll एटिएमबाट पैसा दिन्छु भनि झुक्याई वंगुर लिई फरार व्यक्ति पक्राउ
#bankingbulletin #working #capital #loan #amendments #productive #sector #economy #NRB #pig #fraud #arrest #farmers #NEPSE #bankingsamachar






About Us
प्रतिक्रिया