भिजन लुम्बिनी उर्जा कम्पनीले पायो आईपीओ निष्काशन गर्न अनुमति

भिजन लुम्बिनी उर्जा कम्पनीले पायो आईपीओ निष्काशन गर्न अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई कुल ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न भदौ ५ गते अनुमति दिएको हो ।

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्काशन गर्न स्वीकृती पाएसँगै पहिलो चरणमा स्थानिय बासिन्दा, बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ ।