सांग्रिला डेभलपमेन्ट बैंंकले ११.९४% सुलभ ब्याजदरमा ५० लाखसम्मको शेयर कर्जा दिने

सांग्रिला डेभलपमेन्ट बैंंकले ११.९४% सुलभ ब्याजदरमा ५० लाखसम्मको शेयर कर्जा दिने

सुरेश शर्मा
518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुलभ ब्याजदरमै शेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ११ दशमलव ९४ प्रतिशत ब्याजदरमै शेयर लोन उपलब्ध गराउने भएको हो ।

सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहकलाई शेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई ५० लाख सम्म शेयर लोन उपलब्ध गराइने जनाएको छ ।

बैंकले दिने यस कर्जामा ०.७५% सर्भिस चार्ज बैंकले लिने जनाएको छ ।

\"\"