पूर्वाधार विकास बैंकलाई पुनरतालिकीकरण र पुनरसंरचनामा राष्ट्र बैंकले गर्यो कडाइ

पूर्वाधार विकास बैंकलाई पुनरतालिकीकरण र पुनरसंरचनामा राष्ट्र बैंकले गर्यो कडाइ


१. अब करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने
२. राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी नवीकरण गर्ने
३. साताको पहिलो दिन नेप्सेमा २१.९९ अंकको गिरावट, १ अर्ब ४४ करोडको कारोबार
४. पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन २०७८ संशोधन, पुनरतालिकीकरण र पुनरसंरचनामा राष्ट्र बैंकले गर्यो कडाइ

Banking Bulletin: पूर्वाधार विकास बैंकलाई पुनरतालिकीकरण र पुनरसंरचनामा राष्ट्र बैंकले गर्यो कडाइ ll करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने
#bankingbulletin #infrastructure #development #rastra #bank #yearly #transaction #vat #return #treasury #bill #banking #NEPSE #bankingsamachar