आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । अव कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी अभिलेख राख्ने, नामसरी गर्ने लगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछन् ।

कम्पनीले साउन १० गते देखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको जानकारी दिएको हो ।