प्रभु बैंकको डिजिटल बैंकिङ्ग सेवा शुक्रवार ६ बजेदेखि शनिवार राती १० बजेसम्म अबरुद्ध हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रभु बैंकको बैंकिङ्ग सेवा दुई दिन बन्द हुने भएको छ । बैंकको भदौ १ गते शुक्रबार साँझ ६ बजेदेखि शनिबार राती १० बजेसम्म एटिएम लगायत मोबाईल तथा ईन्टरनेट बैंकिङ्ग सेवाहरु बन्द हुने भएको हो ।

बैंकले हाल प्रयोग गरिरहेको कोर बैंकिङ्ग सिस्टमको भर्जन अपग्रड गर्ने प्रयोजनका लागि आज साझदेखि शनिबार राती १० बजेसम्म एटिएम, मोबाइल तथा इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग सेवाहरु अस्थाई रुपमा बन्द हुने बैंकले एक विज्ञप्तीमार्फत जनाएको छ ।

\"\"