सय किलो सुन तस्करीमा धेरै चिनियाँ नागरिकको सहभागिता, हालसम्म २२ जना प्रकाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banking Bulletin: सय किलो सुन तस्करीमा धेरै चिनियाँ नागरिकको सहभागिता, हालसम्म २२ जना प्रकाउ ll वाणिज्य बैंकहरुले प्रकाशित गरे भदौका लागि नयाँ ब्याजदर
#bankingbulletin #sunkanda #chinese #involvement #arrest #bank #interst #rate #increase #decrease #loan #manojgyawali #NEPSE #bankingsamachar

 

१. सय किलो सुन तस्करीमा धेरै चिनियाँ नागरिकको सहभागिता, सुनकाण्डले नयाँ मोड लिँदै, हालसम्ममा २२ जना प्रकाउ
२. वाणिज्य बैंकहरुले प्रकाशित गरे भदौका लागि नयाँ ब्याजदर, १२ बैंकले बढाउँदा ४ बैंकले घटाए
३. कुनै पनि योजनासहित बैंकमा जाने उद्यमशील सोच भएको व्यक्तिले सहज ऋण पाएको बैंकर मनोज ज्ञवालीको भनाई
४. राष्ट्रिय बीमा कम्पनीको नाफा ६३ प्रतिशतले बढेर ७७ करोड माथि, बीमा कोष रकम ३ अर्ब बढि
५. साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि, डेढ अर्ब बढिको कारोबार