Banking Bulletin: बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम कायम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banking Bulletin: बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम कायम

१. राष्ट्र बैंकमा कार्यरत कर्मचारी नै शारीरिक र मानसिक उत्पीडनको शिकार, १ हजार ८२ जना कर्मचारीमध्ये १ सय ६१ जनामाथि यौन तथा शारीरिक हिंसा
२. बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम कायम
३. व्यवसाय बन्द गर्ने गरी करदातालाई दुःख नदिन अर्थ सचिव पोखरेलको निर्देशन
४. ३१ लाख नगद सहित सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ
५. नेप्सेमा आज ३१.८० अंकको उच्च गिरावट, २ अर्ब १५ करोडको कारोबार