३१ लाख नगद सहित सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

३१ लाख नगद सहित सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

सुन तस्करी प्रकरणमा ३१ लाख नगद सहित थप ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ जना पुरुष र १ जना महिलालाई ३१ लाख रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु चिनियाँ नागरिक रहेका बताइएको छ । पक्राउ पर्ने चिनियाँ नागरिकहरुमा पुरुष गाउ हुइ, झोङ सेक चिन र महिला ताङ पिङ रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन ३ गते ब्रेक सुमा राखिएको सुन बरामद गरेको थियो ।