निर्माण व्यवसायी महासंघको संसद भवन अगाडि आन्दोलन (फोटोफिचर)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो आन्दोलन जारी राखेको छ । आज नयाँ बानेश्वरस्थित संसद भवन अगाडि व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गर लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

सोहि आन्दोलन कार्यक्रममा नेपाली कांग्रेसका रामेछाप प्रतिनिधिसभा सदस्य पूर्ण बहादुर तामाङ (कान्छा राम), नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा तथा नेकपा एमाले नेता महेश बस्नेत लगायतले निमार्ण व्यवसायीहरुको पक्षमा आफ्नो समर्थन तथा एक्यवद्धता जनाउदै भाषण गरेका छन् ।

(फोटोः ज्ञानु श्रेष्ठ)

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"