लघुवित्त वित्तीय संस्था विरुद्ध विरोध प्रदर्शन, अर्थमन्त्री र गभर्नरको राजिनामा माग

लघुवित्त वित्तीय संस्था विरुद्ध विरोध प्रदर्शन, अर्थमन्त्री र गभर्नरको राजिनामा माग


बैंकिङ्ग समाचार, काठमाडौं ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धमा लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले आज साउन १० गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरेको छ । 

प्रदर्शनकर्ताहरुले लघुवित्त वित्तीय संस्था खारेज गर, ऋण मिनाह गर लगायतका माग राखेर विरोध प्रदर्शन गरेका छन् । यसका साथै उनिहरुले ‘नालायक अर्थमन्त्री राजिनामा दे’ भन्दै नारा समेत लगाएका छन् ।

यस्तै, प्रदर्शनकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समेत राजिनामा माग गरेका छन् ।

फोटो फिचरः

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"