बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत बराबरको ६७ हजार ३२९.११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपश्चात दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रतिक्रिया