राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने

राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले अन्ततः चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन पुनरावलोकन गर्ने बताएको छ ।

‘बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालू पूजी कर्जा सम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।