बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्था नियमन निकाय स्थापनाको लागि सहजीकरण गर्ने भएको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।
मौद्रिक नीक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने उल्लेख छ ।
प्रतिक्रिया