बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेपश्चात राष्ट्र बैंकले वेबसाइट मार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो ।
मौद्रिक नीति सार्वजनिक गरेपछि केन्द्रिय बैंकले दिउसो ३ बजे होटल याक एण्ड यतिमा पत्रकार सम्मेलन समेत बोलाएको छ ।
यस्तो छ पूर्णपाठः
प्रतिक्रिया