मिटरब्याज ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक सहित १६ जना पक्राउ

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मिटर ब्याजीका ठगी विरुद्ध आन्दोलनरत मिटरब्याज ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिको आन्दोलन आज पनि जारी रहेको छ ।

उक्त आन्दोलनको क्रममा मिटरब्याज तथा ठगी विरुद्ध किसानको मजदुर संघर्ष समिति नेपाल संगठनको केन्द्रीय संयोजक रहेका अवधेश कुश्वाह सहित १६ जनालाई प्रहरीले  प्रकाउ गरेको छ । 

\"\"

पक्राउ पर्नेमा अवधेश कुश्वाह सहित अभिषेक कुश्वाह, अजय कुश्वाह, सुगम कुश्वाह, भुपाल सिंह, बिन्दु साह, पुनम महतो, बोध कुमारी गीरि, रिमा पासी, संगीता कुमारी चौधरी, बिनिता कुमारी चौधरी, सरिता कुमारी चौधरी, उमेस कोरी, राजन शर्मा र अकबर मिँया रहेका छन् ।

\"\"

उनीहरुलाई संसद भवन अगाडिबाट प्रकाउ गरिएको हो ।

\"\"\"\"