मिटरब्याज पिडितहरुले मागे गृहमन्त्रीको राजीनामा (फोटोफिचर)

मिटरब्याज पिडितहरुले मागे गृहमन्त्रीको राजीनामा (फोटोफिचर)


बैंकिङ्ग समाचार, काठमाडौं ।
मंगलबारदेखि मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलनरत किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

\"\"\"\"\"\"\"\"

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन गरे पनि संघर्ष समितिले उक्त कानुनले समेत मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन जारी रहेको छ ।

देशभरका विभिन्न २५ जिल्लाबाट आएका पिडितहरुले मिटरब्याजी साहुहरुलाई कारबाहीको माग गर्दै संसद भवन समेत घेराउ गरेका छन् ।

\"\"\"\"\"\"\"\"