नयाँ स्टक ब्रोकरहरूको एसोसिएसनले बुझायो पुर्वप्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र

नयाँ स्टक ब्रोकरहरूको एसोसिएसनले बुझायो पुर्वप्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र


बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ ब्रोकरहरूको एसोसिएसनले नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार भेटि ज्ञापन–पत्र बुझाएको छ ।

गत जेठ २९ गते संसदको अर्थसमितिको निर्देशनपछि कारोबार गर्ने तयारीमा रहेका नयाँ ब्रोकर कम्पनीहरूको बाँकी काम अवरुद्व हुँदै आएको सन्दर्भमा सो ज्ञापन–पत्र बुझाइएको हो ।

एसोसिएसनका अध्यक्ष एवम् हिमालयन ब्रोकेजका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको समुहले उक्त ज्ञापन–पत्र बुझाएको थियो ।

यस्तो छ ज्ञापन–पत्र:

के. पि. वली।.pdf