बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले आगामी आवदेखि सरकारी कर्मचारीहरुको सबै प्रकारका भत्राहरु खारेज गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संघीय संसदमा प्रस्तुत गरेको बजेटमा सरकारी कर्मचारीले पाउँदै आएको प्रोत्साहन भत्ता, अतिरिक्त समय (ओभर टाईम) बापतको भत्ता लगायतका सबै प्रकारका भत्ताहरु खारेज गर्ने निर्णय गरेको छ ।
सरकारले कर्मचारीको तोकिएको ग्रेड र तलव भने घटाएको छैन ।
प्रतिक्रिया