आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट

आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट

सुरेश शर्मा
112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । आइएमई पे ले केटीएम बबल टि सँग गरेको सम्झौता अन्तर्गत आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो ।

सो अफर साउन १६ सम्म मात्र लागु हुनेछ । 

केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।