बैंकिङ्ग समाचार, काठमाडौं ।
बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम The National Banking Discourse-2023 ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ सुरु भएको छ । बैंकिङ्ग समाचारले आयोजना गरेको उक्त कार्यक्रम वर्तमान अर्थमन्त्री डा. प्रकाश शरण महतले उद्घाटन गरेका छन् ।
नबिल बैंकद्धारा प्रायोजित यस कार्यक्रम आज मंगलबार काठमाडौंस्थीत सोल्टी होटलमा सुरु भएको हो ।
फोटो फिचर:
प्रतिक्रिया