आइएमई पेमार्फत अब क्युआर भुक्त्तानी गर्दा रिवार्ड पोइन्ट पाइने

आइएमई पेमार्फत अब क्युआर भुक्त्तानी गर्दा रिवार्ड पोइन्ट पाइने

सुरेश शर्मा
126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले अब क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ ।

यसैक्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो । सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने छ । रिवार्ड पोइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिनेछ ।

सो रिवार्ड पोइन्ट कारोवार गर्दै जादा जोडिदै जाने छ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्नेछन् ।