प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर, बिजनेस डेभलपमेन्ट देखि ट्रेनि एसिस्टेन्टसम्मका ११ पदमा माग्यो कर्मचारी

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका ११ पदहरुमा कर्मचारी माग गरेको हो ।

बैंकले बिजनेस डेभलपमेन्ट देखि ट्रेनि एसिस्टेन्टसम्मका ११ पदमा अनुुभवि र क्षमतावान नेपाली नागरिकहरुको लागि जागिर खुलाएको छ । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैंक्षिक संस्थाहरुबाट स्नातक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनपर्नेछ ।

इच्छुक उम्मेदवारले बैशाख ७ गतेभित्र बैंकको वेवसाइट https://www.primebank.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।

\"\"