महिला लघुवित्तको ७ लाख बढि कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मंगलवार नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७ लाख ६२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

कम्पनीले फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४७ दशमलव ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अब उक्त शेयर शेयरधनीहरुको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।