नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्टारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्टारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो रेजिष्टार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्टारमा ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंलाई नियुक्त गरेको हो ।

सो पश्चात अब संस्थाको शेयर खरिद बिक्री तथा अभिलेख सम्बन्धि सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । संस्थाले क्यापिटललाई पुनः एक बर्षको लागि नियूक्त गरेको हो ।