काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बजेटले निजी क्षेत्रलाई प्रोत्साहन मिलेको बताएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०८२/८२३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा उनले निजी क्षेत्रलाई बजेटबाट प्रोत्साहन मिलेको बताएका हुन् ।
साथै, अधिकारीले बजेटमा समावेश पक्षमा योजना आयोगले कार्यान्वयन गर्न सहजता प्रदान गर्ने बताए ।



About Us
प्रतिक्रिया