काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रदेशलाई ६० अर्ब ६६ करोड बजेट विनियोजन गरेका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले स्थानीय तहलाई ८८ अर्ब ९७ करोड विनियोजन गरेका छन् । सशर्त अनुदानका लागि प्रदेशलाई ३० अर्ब ३५ करोड र स्थानीय तहको लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी २ खर्ब ४१ खर्ब ८१ करोड विनियोजन गरेका छन् ।
उनले पुर्वाधा्र योजना कार्यान्वयनका लागि प्रदेशलाई ३ अर्ब २८ करोड र १० अर्ब ६ करोड विनियोजन गरेका छन् । विशेष अनुदानमा प्रदेशलाई ३ अर्ब २७ करोड र स्थानीय तहलाई ९ अर्ब ७८ करोड विनियोजन गरेका छन् ।



About Us
प्रतिक्रिया